अन्तराष्ट्रियभारतमा कोरोनाबाट एकैदिनमा ७० को मृत्यु, मृतक संख्या १ हजार नाघ्यो
न्यूज ब्यूरो, भारत । विश्वभर फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार एकै दिनमा ७० जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट एकै दिनमा ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । वैशाख १४ गते आइतबार एकै दिनमा ६० जनाको मृत्यु भएको थियो । त्यो रेकर्ड तोड्दै मंगलबार ७० जनाको मृत्यु
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











