भाजपाका दिग्गज नेता अरुण जेटलीको निधन
यता, भारत सरकारका गृहमन्त्री अमित साहले आफ्नो कार्यक्रम रद्द गरी जेटलीको पार्थिव शरिर समक्ष पुग्ने जनाएका छन् ।

२०७६ भदौ ७ शनिबार, दिउँसो १:५४ बजे१ मिनेट पढाइ
यता, भारत सरकारका गृहमन्त्री अमित साहले आफ्नो कार्यक्रम रद्द गरी जेटलीको पार्थिव शरिर समक्ष पुग्ने जनाएका छन् ।

२०७६ भदौ ७ शनिबार, दिउँसो १:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतीय जनता पार्टीका नेता एवम् पूर्व वित्त मन्त्री अरुण जेटली शनिबार अन्तिम साँस लिएका छन् ।
भाजपाका वरिष्ठ नेता समेत रहेका जेटलीको शनिबार दिउँसो १२ बजेर ७ मिनेटमा निधन भएको हो । गत ९ अगस्तदेखि नै साँसको समस्या भएपछि उनलाई एम्स अस्पतालमा भर्ती गराइएको थियो । साँस लिन कठिनाई भएपछि अस्पताल भर्ना गरिएकोमा भर्ना गरिएको १६ दिनपछि उनको निधन भएको हो । एम्समा उनलाई अनुभवी चिकित्सकहरुको टीमद्धारा रेखदेख भईरहेको थियो ।
शनिबार विहानै भारत सरकारका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन उनलाई भेट गर्न पुगेका थिए । अरुण जेटली अटल बिहारी वाजपेयी कैबिनेटमा सन् २००० मा कैबिनेट मंत्री भएका थिए । त्यसपछि राज्यसभामा सन् २००९ मा विपक्षी नेता समेत बनेका थिए । जब मोदी सरकार साल २०१४ मा आयो जेटली वित्तमन्त्री बनेका थिए ।
यता, भारत सरकारका गृहमन्त्री अमित साहले आफ्नो कार्यक्रम रद्द गरी जेटलीको पार्थिव शरिर समक्ष पुग्ने जनाएका छन् । उनले समाजिक सँजाल टवीटर मार्फत आफूले एक ठुलो नेता गुमाएको र आफ्नो मार्गदर्शक गुमाएको लेखेका छन् । उनको कार्यक्रम हैदरावादमा आयोजना गरिएको थियो भने जेटलीको मृत्यू खवर सुने लगत्तै उनले त्यो कार्यक्रम रद्ध गर्ने निर्णय गरेका हुन् ।
जेटलीको निधन उपर भारतका बरिष्ठ नेताहरु सहित प्रधानमन्त्री लगाय बलिवुड कलाकार, विजनेस म्यानहरुले समेत समाजिक सँजाल मार्फत श्रद्धाञ्जली दिएका हुन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
११ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा४३ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक२ घण्टा अगाडि
अन्तराष्ट्रिय
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…