अन्तराष्ट्रियट्रकले लियो ट्राफिकको ज्यान
न्यूज ब्युरो || हरियाणा,भारत । सधैँ सवारी तथा चालकलाई दुर्घटनाबाट बचाउन दिनरात प्रयासरत ट्राफिक प्रहरीलाई सवारीले नै ज्यान लिएको छ । घटना भारत हरियाणा राज्य कुरुक्षेत्रको हो । आज अपरान्ह हरियाणा कुरुक्षेत्र कैठाल सडकखण्ड अन्तर्गत बुलेट मोटरसाईकलमा सवार ट्राफिक प्रहरीलाई ट्रकले कुल्चेर ज्यान गएको छ ।
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











