अन्तराष्ट्रियछात्रवृतिको नाममा कन्सल्टेन्सीहरु विद्यार्थीलाई विभिन्न देशमा बेच्दै !
न्यूज ब्यूरो, जनकपुरधाम । स्कोलरसीपको नाममा नेपाली विद्यार्थीहरुलाई विभिन्न देशमा कन्सल्टेन्सीहरुले बेचेको आरोप नेपाली विद्यार्थीहरुले लगाएका छन् । नेपाल सरकारका कानुनमन्त्री उपेन्द्र यादवसँग बँगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले सो गुनासो गरेका हुन् । मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थी सुद
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











