स्वास्थ्य ब्यूरोजनकपुरमा नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन निरन्तर
प्रदर्शनकारीहरुको उपस्थितिमा प्रजिअ लुइटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसँग कुरा गरेपछि सचिवले बिहीबार निजी अस्पतालहरुको अनुगमन गर्ने उनले बताए । त्यसपछि आन्दोलनरत पक्षहरुसँग वार्ता प्रक्रिया अघि बढाउने प्रतिवद्धता आन्दोलनका अगुवा उदय साहले बताए ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











