स्वास्थ्य ब्यूरोधरान अस्पतालका चर्चित डाक्टर चौधरी राष्ट्रपतिबाट सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान गर्नै व्यक्तिहरुलाई विभूषण प्रदान गर्नु भएका छन् । नयॉ बर्ष को शुभ अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले रुपनी गाउँपालिका वडा २ सप्तरी निवासी प्रोफेसर डा. पशुपति चौधरीलाई सम्मान गरेको हो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











