स्वास्थ्य ब्यूरोपोखरिया अस्पतालमा अल्ट्रासाउण्ड र एक्सरे सेवा ठप्प, कमिसनमा दैनिक सयौ विरामीलाई लुट्दै
अल्ट्रासाउण्ड मेशिनमा लागने एलेक्ट्रोनिक जेक विग्रेको कारण सेवा प्रभाविक भएको अस्पताल प्रसाशनले जनाएको छ । एक महिना देखी जेक विग्रेको भएपनि मर्मत नहुनुमा अस्पतालकै चिकित्सकहरुको चलखेल रहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











