स्वास्थ्य ब्यूरोरौतहटकै मुख्य बजार गरुडामा छैन सार्वजनिक शौचालय, सर्वसाधारण सास्ती भोग्न बाध्य
न्यूज ब्यूरो, रौतहट । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुुलाई ठुलो सास्ती खेप्नु परेको छ । व्यापारिक केन्द्र, श्रीराम शुगर मिल्स, एकदर्जन बैंक रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयकको अभावमा दैनिक सैयौं मानिसलाई कठिनाई भएको हो । त्यतिमात्र नभई हप
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











