प्रमुख समाचारसिरहाका मालपोत प्रमुख ५ लाख घुससहित अख्तियारको फन्दामा
न्यूज ब्यूरो, सिरहा । जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख रुपैयाँ घुससहित रंगेहात अख्तियारको फन्दामा परेका छन् । शुक्रबार विहान सेवाग्राहीबाट घुस लिँदालिँदै कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्र
६ वर्ष अगाडि · प्रमुख समाचार











