प्रमुख समाचारराउतका कार्यकर्तालाई यादवको कार्यकर्ताले दिए गोली मार्ने धाम्की (अडियो सहित)
यादवलाई ९८२९७४५०३६ नम्बरबाट फोन गरी धम्की दिएको अडियो रेकर्ड छ । ज्ञान कुमार यादवले उपलब्ध गराएको सो अडियो रेकर्डिङगमा आफ्नो काका नै वडाध्यक्ष रहेको भनेर धाक लगाएको सुन्न सकिन्छ । यादवका अनुसार, वडाध्यक्ष बरबरियाकै इसारामा उनको भतिजोले गोली मार्ने धम्की दिएको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











