प्रमुख समाचारविहानै बमको शंकाले जनकपुरमा तनाव, प्रहरी एक्सनमा
न्यूज ब्यूरो, जनकपुरधाम । एकाविहानै जनकपुरको मुख्य स्थानमै शंकास्पद वस्तु फेला परेपछि जनकपुरवासीमा पुनः तनावको माहौल सृजना भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषादेखि करिब ३०० मिटरको मात्र दुरीमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ भैरवचोक स्थित बीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि प्रहर
६ वर्ष अगाडि · प्रमुख समाचार











