प्रमुख समाचारहावा हुरीले तराईका जिल्लामा भिषण क्षति
विनय कुमार यादव || जनकपुरधाम, २६ बैशाख । बुधबार विहान करिब ३ ३० बजे आएको बलियो हावाहुरीका कारण धनुषा सहित तराईका अन्य जिल्लाहरुमा भिषण क्षति भएको छ । मौसम परिवर्तनसँगै आएको वर्षायाम र हावाहुरीसँगै तराईका जिल्लाहरुमा सर्वसाधारणहरुको फुसको घर तथा खपडाको घरहरुको छानो उडाएको छ । यसैबीच, हावाहुरीले गर्दा
८ वर्ष अगाडि · प्रमुख समाचार










