प्रमुख समाचारBreaking ! मधेश प्रदेशका साँसद दीपेन्द्र ठाकुरमाथि भ्रष्टाचार मुद्दा, साँसद पद चौपट्ट !
सांसद पद निलम्बनसँगै ठाकुरले आफ्नो पदमुक्तिको कानुनी प्रक्रिया सुरु गर्ने संकेत दिएका छन्। तर, सार्वजनिक रकमको दुरुपयोग र बोलपत्र प्रक्रियामा हस्तक्षेपको यो मुद्दा मधेश प्रदेशमै ठूलो भ्रष्टाचार काण्डका रूपमा हेरिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











