प्रमुख समाचारधनुषाका ४ वडाध्यक्षसहित १० जनप्रतिनीधिको पद चौपट्ट, यस्तो छ कारण
त्यस्तै, खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडा अध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष भुबलराज राई, कैलालीको बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष गणेशराज गिरी, डोल्पाको जिरी नगरपालिका–६ का वडा अध्यक्ष मरिचबहादुर खड्का र जिरी नगरपालिका–३ का वडा अध्यक्ष खेतराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडा अध्यक्ष गयानन्द सरदारको पद पनि रिक्त भएको जनाइएको छ ।
२७ दिन अगाडि · प्रमुख समाचार











