प्रमुख समाचारप्रदेश २ः एउटै नगरपालिकाको दुई वडाअध्यक्षको मृत्यू !
न्यायीक समितीमा सदस्य एव नेपाली काङ्ग्रेसको प्रभावशाली नेता वडाध्ययक्ष सहनीको राजनीतिमा सफल एव निकै दयालु व्यक्तत्व मानिन्थ्यो । पंचायति व्यवस्थामा पनि उनी दुईपटक वडाध्यक्ष बनेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











