प्रमुख समाचारनेपाल रेल्वे कम्पनीमाथि करिब ८० करोडको कर्जा, आम्दानीभन्दा खर्च बढी
दीर्घकालीन रूपमा महाप्रबन्धक पद रिक्त रहनु, स्थायी प्राविधिक जनशक्ति अभाव, वर्कसपको कमी, स्वदेशी चालक र स्टेशन मास्टरको अभाव तथा फ्युलिङ स्टेसन नहुनुजस्ता समस्याले सञ्चालन खर्च थप बढाएको कम्पनीले जनाएको छ । इन्धनसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
५ महिना अगाडि · प्रमुख समाचार











