प्रमुख समाचारनक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त टोपबहादुर र पूर्वसचिव पाण्डे जेलबाट भागे
सांसद रायमाझी गृह जिल्ला अर्घाखाँचीमा रहेकै बेला पक्राउ पुर्जी जारी भएको खबर पाएपछि उनी काठमाडौँ फर्कने क्रममा फरार भएका थिए। नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार











