प्रमुख समाचारधनुषा १ः किशोरी साहको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदै
गत फागुन १९ गते उनले कालोसूचिमा नरहेको प्रमाण बुझाउन नसक्दा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि २१ गते भएको चुनावमा उनको मत बदर हुने भनेर आयोगले पहिले नै घोषणा गरिदिएको थियो । बैलेट पेपरबाट घण्टी चिन्ह हटाउन सकिने सम्भावना न्यून भएपछि सो चिन्हमा पर्ने प्रत्यक्ष तर्फको मत बदर हुने घोषणा गर्दै दोस्रो बढी मत ल्याएका मातृका यादवलाई निर्वाचितको प्रमाणपत्र समेत दिएको हो ।
७ महिना अगाडि · प्रमुख समाचार










