प्रमुख समाचारउदयपुरमा थप ३ जनामा कोरोना पुष्टि
न्यूज ब्यूरो, काठमाडौं । उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । ‘योसँगै अब संक्रमितको संख्या ४५
६ वर्ष अगाडि · प्रमुख समाचार











