प्रमुख समाचारनेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षीय नेपाली पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हाल उनको अवस्था सामान्य छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको स्वास्
६ वर्ष अगाडि · प्रमुख समाचार









