प्रमुख समाचाररास्वपाले प्रदेशलाई अझै बलियो बनाउनेछ, अधिकार माग्न काठमान्डु जानुपर्दैनः बालेन
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठ्न बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका हुन्। उनी झापा ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्।
८ महिना अगाडि · प्रमुख समाचार











