प्रमुख समाचारजनकपुरः शिव मन्दिरमा तोडफोड, स्थानीयहरु सडकमा
महोत्तरी प्रहरीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले मन्दिरमा अज्ञात समूहले तोडफोड गरेकोले स्थानीयहरु आन्दोलित भएको जानकारी दिए । उनले सडक अवरुद्ध पारेको र सो सडक खुलाउनका लागि पहल थालिएको र स्थानीयवासीहरुसंग छलफल थालिएको बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











