प्रमुख समाचारराष्ट्रपतिले नागरिकता विद्येयक गरिनन प्रमाणिकरण
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश एक घन्टा पनि समय नराखी प्रमाणीकरण गर्ने तर दुवै सदनको बहुमतले पास गरेको पठाएको विधेयक झुलाएको भन्दै सत्ता गठबन्धन राष्ट्रपतिप्रति रूष्ट छ।
४ वर्ष अगाडि · प्रमुख समाचार











