प्रमुख समाचारसशस्त्र प्रहरी जवान सहनीले नक्कली कार्ड लिएर भन्सारबाट उठाए कमिशन, ६ जनाको कमिशन एक्लै खाएपछि...
कार्यालयको नक्कली लेटरप्याड, कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर तथा प्रहरी कर्मचारीहरुको नक्कली आइडीकार्ड बनाएर मलंगवा भन्सारमा पेस गरी मलंगवा भन्सारबाट रकम बुझेको देखिएपछि भोजी सहनीमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार








