प्रमुख समाचारदुर्गा प्रसाईँ र युवा सँघको प्रदर्शनलाई मध्यनगर गर्दै काठमान्डौँमा सुरक्षा उच्च, ड्रोनबाट निगरानी गरिने
अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ । आजको नयाँ पत्रिका मा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









