प्रमुख समाचारजनकपुरधाममा आफ्नोपनको अनुभूतिः योगी
न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा विवाहपँचमीमा जन्ती बनेर आएका भारत युपी राज्य (उत्तर प्रदेश) का मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधाम आएर अपनत्वको अनुभूति भएको बताएका छन् । जनकनन्दनी माता सीता र दशरथ पुत्र भगवान रामको विवाहोत्सवमा आज (बुधबार) भारतको अयोध्याबाट जन्तीको ने
७ वर्ष अगाडि · प्रमुख समाचार










