प्रमुख समाचारनागरिकता घुम्ती सहयोग केन्द्र सुरु, नागरिकताबाट बञ्चितहरुलाई नागरिकता लिन सहज
सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कार्यक्रम बिस्तारै प्रदेश २ को आठवटै जिल्ला र १३६ स्थानीय तहमा कार्यान्वयन गर्ने योजना रहेको महतोले बताए। उनका अनुसार यसमा बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुको सहयोेग रहेको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार











