प्रमुख समाचारजनकपुरमा भोट गन्ती दोबारा हुने भएपछि मच्चियो तहल्का
न्यूज ब्यूरो | जनकपुधाम, २० साउन । निर्वाचन भएको १० महिनापछि जनकपुर उपमहानगरपालिका वडा नम्बर १९, वेंगाशिवपुरको मतगणना पुनः हुने भएको छ । स्थानीय तहको निर्वाचनपश्चात भएको मतगणनामा धाँधली भएको भन्दै परेको मुद्दामा उच्च अदालत जनकपुरले पुनः मतगणनाको आदेश दिएको हो । उच्च अदालतका न्यायधीश डा. रवि शर्मा अर
८ वर्ष अगाडि · प्रमुख समाचार











