प्रमुख समाचारमधेश प्रदेशको नयाँ प्रदेश प्रमुखमा एमालेकी सुमित्रा भण्डारी सिफारिस
२०७८ वैशाखमा केपी ओली नेतृत्वको अल्पमतीय सरकारले विभिन्न ११ देशमा राजदूत सिफारिस गर्दा एमालेकी पुरानो कार्यकर्ता भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेका थिए । तर, सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न ‘परमादेश’ दिएपछि ओली सरकार ढलेको थियो । सरकार ढलेसँगै भण्डारीको राजदूत बन्ने प्रक्रिया अन्त्य भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









