प्रमुख समाचारकांग्रेस प्रदेश २ को मतदान आज १ बजेदेखि (उम्मेदवारहरुको नामावलीसहित)
निर्वाचन समितिले जारी गरेको कार्यक्रम अनुसार राती प्रकाशित नामावलीमा आज बिहान ६ बजेदेखि साढे सात बजे सम्म दाबी विरोध र फिर्ता गर्ने समय दिइएको छ भने ८ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । बुधबार दिउंसो १ बजेदेखि ५ बजे सम्म मतदानको लागि तालिका निर्वाचन समितिले निर्धारण गरेको छ । उम्मेदवारहरुको नामावली निम्नानुसारको रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










