प्रमुख समाचारवडाध्यक्ष अन्सारीले बनाएका नक्कली बुवा अमानत मियाँ पक्राउ, भारतीयलाई बनाएका थिए नागरिकता
भारतीयलाई नागरिकता बनाईदिएको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि वडाध्यक्ष मियाँ आफूलाई बचाउन भूलवंश सिफारिस भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । तर, प्रशासनमा परेको उजुरीमाथि छानबिन सुरु भईकेपछि वडाध्यक्ष अन्सारी पोलिएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











