प्रमुख समाचारजनकपुरः मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यू, एक गम्भिर
समयमै घटनास्थल पुगेको प्रहरीले एम्बुलेन्समा तीनै जनालाई उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले अघि नै मृत्यू भईसकेको घोषित गरेको थियो । लालबाबुको उपचार अहिले भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











