प्रमुख समाचारऔरही नपाको कार्यालयमा स्थानीयहरुले हाने ताला
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर बृद्धि गरेको, वजेट पारदर्र्शी रुपमा सार्वजानिक नगरेको भन्दै स्थानियहरुले मंगलवार विहान कार्यालयको मुलगेटमा तालाबन्दी गरका हुन् । यसभन्दा अगाडि कार्यालयमा ज्ञापनपत
८ वर्ष अगाडि · प्रमुख समाचार










