प्रमुख समाचारप्रदेश २ः प्रहरीले घुस लिँदै गर्दा पत्रकारले खिचे भिडियो, पैसा फालेर भाग्न थालेपछि...
स्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएका छन् । महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार











