प्रमुख समाचारदक्ष जनशक्ति उत्पादन गरी युवाहरुको विदेश पलायन नियन्त्रण गर्छौ : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा एक महिने निःशुल्क नगरस्तरीय लोक सेवा तयारी कक्षा विहिबार सम्पन्न भएको छ । शहिदनगर नगरपालिकाको सहयोगमा गत चैत्त २६ गतेदेखि विधिवत रुपमा सुरु भएको ३० दिने नगरस्तरीय निःशुल्क लोकसेवा तयारी कक्षाको लागि नगरपालिकाबाट १ सय २० जना युवायुवतिहरुलाई सहभागी गराइएको थ
७ वर्ष अगाडि · प्रमुख समाचार











