प्रमुख समाचारबीरगँज सहित पर्सामा पनि 'कर्फ्यू' लगाउने तयारी
न्यूज ब्यूरो, वीरगँज । कोरोना भाइरसको सँक्रमण फैलिदै गएपछि नेपालकै प्रमुख आर्थिक नगरी बीरगँज सहित पर्सा जिल्लाभरि नै कर्फ्यू (निषेधाज्ञा) लगाउने तयारी गरिएको छ । पर्सा कोभिड १९ कमाण्ड पोष्टको बैठकमा निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको जनाइएको छ । समुदायमा कोरोना भाइरसको सँक्रमण फैलिएको र त्यसलाई अ
६ वर्ष अगाडि · प्रमुख समाचार










