प्रमुख समाचारकरिब १ वर्षपछि आज जनकपुर–जयनगर रेलको ट्र्याकको स्पीड टेष्ट हुँदै
सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











