प्रमुख समाचारजनकपुरका १ जना सहित दुई जनामा कोरोना पुष्टि, २७८ जना 'रेडजोन' मा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक पुरुष सहित अन्य एक महिलामा आज कोरोना पुष्टि भएको छ । यसैसँगै कोरोनाको कुल सँक्रमित सँख्या ४७ पुगेको छ । स्वाब सँकलन र पिसिआर टेस्टको क्रममा जनकपुर अञ्चलको सर्लाही जिल्ला का एक १४ बर्षिय पुरुष सहित एक ५५ बर्षिय महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका
६ वर्ष अगाडि · प्रमुख समाचार











