पूर्व डिआईजी बने रमेश खरेल, राजीनामा स्वीकृत
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । नेपाल प्रहरीको महानिरीक्षक बढुवाप्रति असन्तुष्ट रहेका डिआईजी रमेश खरेल प्रहरी सेवाबाट बाहिरिएका छन् । खरेलले आईजीको बढुावमा असन्तुष्टी जनाउँदै बुधवार मध्याह्न पदबाट राजीनामा दिएका थिए । गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको छ । खरेलले बुधवार घरायसी समस्याक

२०७४ चैत २९ बिहीबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…