प्रमुख समाचारआजदेखि १८ गतेसम्म सरकारी स्कूलहरु बन्दको घोषणा
समितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म पनि सरकारले आफूहरुको मागप्रति कुनै चासो नलिएको भन्दै पूर्व निर्धारित कार्यक्रम अनुसार आईतबारदेखि शुक्रबारसम्म विद्यालय बन्दको आह्वान गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार









