प्रमुख समाचारसिरहा : मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन
न्यूज ब्यूरो, सिरहा | मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपराह्न ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय दे’, ‘गरिबहरूलाई सहुलियत दरमा बैंक
४ वर्ष अगाडि · प्रमुख समाचार











