प्रमुख समाचार‘मधेशीलाई नागरिकता दिनु हुन्न भन्नेहरू असली राष्ट्रघाती हुन्’
न्यूज ब्यूरो, काठमाडौँ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले मधेशी नागरिकलाई नागरिकता दिनु राष्ट्रघात हो भन्नेहरू नै असली राष्ट्रघाती भएको आरोप लगाएका छन्। अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिबार ललितपुरको ताल्छिखेलमा आयोजित कार्यक्रममा बोल्दै मैनालीले यस्तो बताएका हुन्। ह
४ वर्ष अगाडि · प्रमुख समाचार









