प्रमुख समाचारपोखरीमा नुहाउन गएका बालक डुबे !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यू भएको छ । धनुषाको सहिद नगर नगरपालिका वडा नं. ५ स्थित बिर्ता टोलको बागेश्वरी पोखरीमा नुहाउन गएको एक बालकको डुबेर ज्यान गएको हो । मृत्यु हुनेमा धनुषाको नगराई नगरपालिका वडा नं – ७ अकौरा बिर्ताका कमलेश मुखियाको ८ वर्षीय छोरा सुभ
६ वर्ष अगाडि · प्रमुख समाचार











