प्रमुख समाचारबेटी पढाउ, बेटी बचाउ : साईकल वितरण शुभारम्भ, मधेशकी बेटीलाई मुख्यमन्त्रीको साईकल उपहार
जनकपुरधाम, २ फागुन । प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत् साईकल वितरण बुधवारबाट विधिवत रुपमा शुभारम्भ भएको छ । समृद्ध प्रदेशको परिकल्पना पूरा गर्नका लागि ‘मधेशकी बेटी’ शिक्षित भएमात्र सम्भव रहेको भन्दै ल्याइएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत् हिजो (बुधवार) बाट साईकल वितर
७ वर्ष अगाडि · प्रमुख समाचार











