मनोरञ्जनयुवा गायक शर्माको नयाँ एल्बम "दिलके बात" को शुटिँग सुरु
न्यूज ब्यूरो | जनकपुरधाम, २९ बैशाख । स्ट्रग्लिँग युवा गायक रँजित शर्माको नयाँ गीति एल्बम "दिलके बात" को शुटिँग सुरु भएको छ । दर्जनौ एल्बममा आफ्नो स्वर दिसकेका युवा गायक शर्माको भिडियो एल्बमको लागि सुटिँग सुरु गरिएको हो । यसअघिका विभिन्न गीति एल्बम, भिडियो एल्बमको अपार सफलतापछि गायक शर्माले मैथिली भा
८ वर्ष अगाडि · मनोरञ्जन











