मनोरञ्जनतीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन
गीतको भिडियोमा तीजको पारम्परिक पहिरन, मेहन्दी, गरगहना तथा सामूहिक नृत्यसहित नेपाली महिलाहरूको तीज उत्सवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा हरियो पहिरनमा सजिएकी पूजा ठाकुरसहित अन्य कलाकारलाई तीजको उल्लासपूर्ण शैलीमा देखाइएको छ ।
१ महिना अगाडि · मनोरञ्जन






