मनोरञ्जनमिर्चैयामा विशाल ‘महाविर झण्डा मेला’ सुरु
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा विशाल ‘महाविर झण्डा मेला’ सुरु भएको छ । मिर्चैयाको थाना चोकस्थित भण्डाटोलमा मंगलबारदेखि ७ दिने विशाल महाविर झण्डा मेला सुरु भएको हो । मंसिर १७ गतेसम्म चल्ने यस मेलामा ६० फिट अग्लो महाविरको झण्डा निर्माण गरिएको छ । संस्कृति संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आ
७ वर्ष अगाडि · मनोरञ्जन











