मनोरञ्जनमिस्टर एण्ड मिस थारु आइकनमा 'सुजीता चौधरी' को चर्चा
न्यूज ब्यूरो, जनकपुरधाम । ‘मिस्टर एण्ड मिस थारु २०१९’ की अब्बल प्रतिस्पर्धी मानिएकी सुजिता चौधरीको चर्चा अहिले समाजिक सँजालमा छाएको छ । आउँदो असोज १७ गते विराटनगरमा आयोजना हुन गइरहेको मिस्टर एण्ड मिस थारु आईकन २०१९ को लागि ३५ प्रतिस्पर्धीहरुमध्ये सुजिता चौधरी अब्बल मानिएकी छन् । थारु समुदायको सँस्का
७ वर्ष अगाडि · मनोरञ्जन











