मनोरञ्जनरहेनन ब्लोकबस्टर फिल्म 'शोले' का 'कालिया'
न्यूज ब्यूरो, दिल्ली । बलिवुडको इतिहासमा फिल्म शोले र त्यस फिल्मको एकएक डायलग ऐतिहासिक छ । फिल्मका किरदारहरुको छविमध्ये कालियाका अभिनग गरेका अभिनेता विजु खोटे को आज निधन भएको छ । बलिवुड सिने जगतमा शोले फिल्मको इतिहाससँगै त्यस फिल्मको प्रसिद्ध डायलग कालिया उपर पनि बनेको छ । ७८ बर्षिय खोटेको आज आफ्नै
७ वर्ष अगाडि · मनोरञ्जन











