सम्पादकियनेहा चौधरी सेलेब्रेटी होईन बेटी बनेर सम्बन्ध बचाउनुपर्छ
नेहा चौधरी पँकज चौधरीको श्रीमति हुन, उनले आफ्नो अधिकारको लागि लड्नु ठुलो कुरा हो । तर आफ्नो अधिकारको लागि लडदा अरुको अधिकार हनन गर्नु कानुनसँगत होईन् । पीडित नेहा होस वा पँकज न्याय हुनुपर्छ, न्याय पाउनुपर्छ । मुद्दा सम्मानीय अदालतमा हुँदा नेहा चौधरी सेलेब्रेटी बन्न खोज्नु उनकै जीवनको क्षति हुन्छ भनेर होस पनि राख्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय











